अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ, कारण छ यस्तो

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सर्वसाधारणलाई पानी प्रयोगमा कडाई गरिएको खबर आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । भण्डारण गरिएको पानीको तह कम भएको र निरन्तर सुख्खा भएको भन्दै राज्य सरकारले पानीमा अनावश्यक रुपमा हुने पानीको प्रयोगमा रोक लगाउने निर्णय गरेको हो । शनिबारबाट लागू हुने यो निर्णयअनुसार आफ्नो गाडी सफा गर्न, घरबारीमा पानीको प्रयोग … Continue reading अस्ट्रेलियामा पानी प्रयोगमा कडाइ, कारण छ यस्तो